काठमाडौंमा २० साउनसम्म निषेधाज्ञा थप, यस्तो छ प्रमुख जिल्ला अधिकारीको आदेश

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले २० साउनसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । 

बैठकपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले एकै प्रकृतिको छुट्टाछुट्टै निषेधाज्ञा आदेश जारी गरेका छन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश यस्तो छ :

सुझावित समाचार