एमाले स्थायी कमिटी बैठकमा जे देख्यौँ (फोटोफिचर)

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

एमाले स्थायी कमिटी बैठक जारी छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसेको हो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पदबाट मुक्त भएपछिको यो पहिलो बैठक हो । बैठकस्थलमा हामीले जे देख्यौँ :


 

See More On

सुझावित समाचार