फ्रन्ट पेज
गाउँमा फेरि आलम आतंक
– जिउँदै मान्छे इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा जेलमा रहेका निलम्बित कांग्रेस सांसद अफ्ताब आलमका समर्थक शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि गाउँमा पटाका र बन्दुक पड्काएर दीपावली मनाउँदै छन् । ‘आलम अब कैदमुक्त हुने’ भन्दै उनीहरूले खुसियाली मात्र मनाइरहेका छैनन्, पीडितहरूलाई धम्की दिने र कुटपिटसमेत गर्न थालेका छन् ।
– १९ फागुनमा रौतहट पुगेर के भनेका थिए देउवाले ?
– आलमले यसरी गरेका थिए नरसंहार
डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेस सरकार बनेको भोलिपल्टै अदालतमा हाजिर
– नौ करोड ६५ लाखको बिगोदाबी गरिएकोमा १० लाख धरौटीमा रिहा
प्रधानमन्त्री देउवालाई अझै आएन मोदीको प्रत्यक्ष बधाई
पृष्ठ ३
कांग्रेस क्रियाशील सदस्यता विवाद : म्याद सकियो, छानबिन सकिएन
– धाँधली भएको भन्दै बाराका पूर्वसांसद लालबाबु सिंहसहितका नेता–कार्यकर्ता चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालयमा धर्नामा
– क्रियाशील सदस्यता छानबिनकै विवादले महाधिवेशन रोकिँदैन : प्रदीप पौडेल
प्रवक्ता, केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति
कोभ्याक्स सुविधामार्फत फाइजरको ४० लाख डोज खोप खरिद गर्न प्रस्ताव
– १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि खोप दिने सरकारको तयारी
– कालीगण्डकीको प्राकृतिक स्वरूप परिवर्तन गर्ने गरी कुनै कार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश
विचार
सुरेश प्राञ्जलीको दृष्टिकोण : ‘स्याडिस्टिक’ सत्ता आजादीको तिर्खा
– खड्गप्रसादको बहुप्रतीक्षित बहिर्गमनले मात्र शासकीय आजादीको तिर्खाले काकाकुल बनेका नागरिकको प्यास मेटिएला र ?
बहस
मेखराज उदयको विचार दलित विद्रोहको समयरेखा
– एक दशकअघि दलित आन्दोलन सहभोजको चरणमा थियो, अहिले जात बताएरै कोठा भाडामा बस्न पाउनुपर्ने संघर्षको चरणमा आइपुगेको छ
अर्थ पत्रिका
बजेट निरन्तरताको पक्षमा निजी क्षेत्र
राहत र पुनरुत्थानमा जोड दिने अर्थमन्त्रीको उद्घोष
पदभार ग्रहण गर्दै अर्थमन्त्रीले भने– चाकडीको भाषा नबोल्नुस्, काम गर्नुस्
जाँदाजाँदै ओली सरकारले गाडी भाडा २८ प्रतिशतसम्म बढायो
– ९ वर्षपछि पुनः वैज्ञानिक भाडादर कार्यान्वयन, स्थानीय र प्रदेशभित्र चल्ने सवारीसाधनमा भाडा वृद्धिदर कार्यान्वयन नहुने
खेलकुद
टोकियो ओलम्पिक यसै साताबाट : ३३ खेलमा ३३९ पदकका लागि प्रतिस्पर्धा
– खेलकुदको यो महाकुम्भ २३ जुलाईदेखि ८ अगस्टसम्म १७ दिन चल्नेछ, प्रतियोगिता विभिन्न ४२ वटा ‘भेनु’मा हुनेछन्