ललितानिवास जग्गा प्रकरणका मुख्य अभियुक्तमध्येका एक गच्छदार विशेष अदालतमा उपस्थित

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तमध्येका एक विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । 

उनी बुधबार सवा १० बजे उपस्थित  भएको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।

सुझावित समाचार