सुवास नेम्वाङले भने– सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्दै छौँ

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

सत्तारुढ एमालेको विवाद मिलाउन गठित कार्यदलका ओलीपक्षीय संयोजक सुवास नेम्वाङले सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताएका छन् । कार्यदलको बैठक बिहानदेखि नै बसिरहेको छ । 

‘सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गरेर आधा घन्टामा उठ्छौँ । हामीलाई विश्वास छ, कार्यदलको सहमतिलाई उहाँहरू (केपी ओली र माधवकुमार नेपाल)ले स्विकार्नुहुन्छ । आज ढिलो भयो, भोलि बुझाउँछौँ ।’
 

सुझावित समाचार