निरंकुश बनेको भन्दै विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाए (फोटोफिचर)

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएर विरोध जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । 

विपक्षी पाँच दलनिकट संयुक्त विद्यार्थी संगठनले आज एनसिसी क्याम्पस मीनभवनअगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन्। 

बारम्बार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओली निरंकुश बन्दै गएको आरोपमा संगठनहरूले विरोध प्रदर्शन गरेका हुन्।

सुझावित समाचार