असार १५ : मुरी उब्जाउन मुठी रोप्दै खुमलटार (फोटोफिचर)

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

आज असार १५ अर्थात् धान दिवस । मुठी रोपेर मुरी उब्जाउने दिन । किसानका लागि विशेष दिन । देशभर किसानले धान रोपेर दिवस बनाउँदै छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा  खुमलटारमा पनि धान रोपेर दिवस मनाइएको छ। धान रोप्न  कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङ पनि खुमलटार पुगेका थिए । खुमलटारस्थित खेतमा देखिएका केही दृश्य :

सुझावित समाचार