प्रधानमन्त्रीले राखे रक्षा र परराष्ट्र, चार मन्त्रीलाई बाँकी मन्त्रालय

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफूसँग राखेर बाँकी मन्त्रालयको जिम्मेवारी चार मन्त्रीलाई तोकेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । 

सुझावित समाचार