ग्यास र खाद्यान्नको मूल्य २० प्रतिशतले घटेपछि साल्ट ट्रेडिङमा उपभोक्ताको भिड (फोटोफिचर)

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएपछि उपभोक्ताहरूकाे लाइन लागेको छ।

निषेधाज्ञाका बीच पनि शुक्रबार सोल्टीमोडस्थित साल्ट ट्रेडिङअगाडि उपभोक्ताहरूको  भिड देखिएको छ। मानिसहरू सवारीसाधन लिएर टाढाटाढाबाट ग्यास सिलिन्डर लिन आइपुगेका छन् ।  साल्ट ट्रेडिङअगाडिकाे केही दृश्य :

सुझावित समाचार