खनाल-नेपाल समूहसँग एकताको प्रयास जारी राख्ने एमाले स्थायी कमिटी बैठकको निर्णय (भिडियोसहित)

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले  माधवकुमार नेपाल र झलनाथ खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि संस्थापन पक्षले  खनाल–नेपालसहित १२ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, संस्थापन पक्ष एक कदम पछि हटेर नेपाल–खनाल पक्षसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए  ।  

See More On

सुझावित समाचार