उपत्यकाको निषेधाज्ञा : कतै जाम, कतै सुनसान (फोटोफिचर)

बिहिबार, १६ बैशाख, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि काठमाडौंका अधिकांश सडक सुनसान बनेका छन् ।

निजी सवारीसाधन चले पनि सार्वजनिक यातायात भने फाट्टफुट्ट रूपमा मात्रै चलेका छन् । तर, कार्यालय समयमा निजी सवारीसाधनको जाम थियो भने कतै सडक सुनसान । पसलहरू पनि बन्द छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद उपत्यकाका ताजा तस्बिर :

सुझावित समाचार