कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चार सांसद निष्कासित

शुक्रबार, १० बैशाख, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेश सभामा फ्लोर क्रस गर्ने एमालेका चार प्रदेश सांसदलाई एमालेले पार्टीबाट निष्कासन गरेको छ । दिलकुमारी वलीको जवाफ चित्तबुझ्दो भएकाले कारबाही आवश्यक नभएको पार्टीको निष्कर्ष छ ।

संघीय सांसदबारे स्थायी कमिटीले निर्णय गर्ने जिम्मेवारी दिने तयारी थालेको एक नेताले बताए । 

सुझावित समाचार