यस्तो देखियो भक्तपुरको विस्केट जात्रा (फोटोफिचर)

शनिबार, २८ चैत, २०७७
डिजिटल संस्करण

भक्तपुरको प्रसिद्ध बिस्का (विस्केट) जात्रा आजबाट सुरु भएको छ । नौ दिन आठ रात यो जात्राको रौनक हुन्छ । जात्राको मुख्य आकर्षण रथ तानातान गर्नु हो । 

सुझावित समाचार