चोभार जंगलमा आगलागी, दमकल र स्थानीयद्वारा नियन्त्रण (फोटोफिचर)

शुक्रबार, २७ चैत, २०७७
डिजिटल संस्करण

शुक्रबार बिहान काठमाडौंको चोभारस्थित जंगलमा डढेलो लागेको छ । जंगलमा एक्कासि  आगलागी सुरु भएको स्थानीयले बताए। बिहान पहिलोपटक लागेको आगोलाई स्थानीय र दमकलको सहायतामा नियन्त्रणमा लिइएको  थियो।  सोही स्थानमा पुनः  आगो सल्किएपछि स्थानीय आफैँले मिलेर नियन्त्रणमा लिएका छन् ।

See More On

सुझावित समाचार