नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक देवकोटालाई मातृशोक

आइतबार, २२ चैत, २०७७
डिजिटल संस्करण

नयाँ प्रकाशन प्रालिका अध्यक्ष तथा नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटालाई मातृशोक परेको छ । आमा मिमा देवकोटाको शनिबार राति १०:४५ बजे निधन भएको छ । 

९३ वर्षीया देवकोटालाई मंगलबार ‘ब्रेन स्ट्रोक’ भएको थियो । चार दिनदेखि उनको चितवनस्थित मौलाकालिका अस्पतालमा उपचार भइरहेको थियो ।

See More On

सुझावित समाचार