सर्वाेच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

संसदीय सुनुवाइमा सर्वाेच्चमा प्रस्तावित दुई न्यायाधीशविरुद्ध सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइको बैठक चैत २२ मा बस्ने गरी बुधबार स्थगित गरिएको छ ।

२२ गते उजुरीकर्तालाई बोलाउने र त्यसपछि २५ गते सुनुवाइ गर्ने गरी  बैठकले प्रस्ताव गरेको छ । 

सुझावित समाचार