अखिल क्रान्तिकारीद्वारा म्यानमार दूतावासअगाडि प्रदर्शन (फोटोफिचर)

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

म्यानमारको सेनाले शनिबार मच्चाएको नरसंहारविरुद्ध अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) प्रदर्शन गरेको छ । बुधबार भैँसेपाटीस्थित म्यानमार दूतावासअगाडि प्रदर्शनसहित ज्ञापनपत्र बुझाएकाे छ ।  म्यानमारको सेनाले निःशस्त्र प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा एक सय १४ जनाको निधन भएको थियो । 

सुझावित समाचार