महाशिवरात्रि : यस्तो देखियो पशुपति क्षेत्र (फोटोफिचर)

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

आज महाशिवरात्रि । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिनको रूपमा मनाइँदै आएको छ ।  

महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको  पशुपति क्षेत्रमा भिड लागेको थियो।

हामी पशुपति पुग्दा साधुसन्तहरू आ–आफ्नै धुनमा थिए । भक्तजनहरू कोही भजन गाएर नाच्दै थिए त कोही पूजा–आराधनामा व्यस्त थिए । 

सुझावित समाचार