प्रचण्ड–माधव समूहले विधिवत् रूपमा दलको नेता छान्दै, ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बैठक जारी

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–माधव नेपाल समूहले विधिवत् रूपमा संसदीय दलको नेता छान्दै छ । दलको नेता छान्न ज्येष्ठ सदस्य एवं वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बैठक बसिरहेको छ । 

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । संसद् पुनस्र्थापना भए पनि सो समूहले विधिवत् रूपमा दलको नेता छान्न लागेको हो ।  
 

सुझावित समाचार