संसद् पुनर्स्थापनाको खुसियालीमा निस्कियो विजय र्‍याली (फोटोफिचर)

बुधबार, १२ फागुन, २०७७
डिजिटल संस्करण

सर्वाेच्च अदालतले संसद् विघटन बदर भएको घोषणा गरेसँगै नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले विजय र्‍याली निकालेको छ । बुधबार काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍यालीमा सहभागीहरूले केपी ओली राजीनामा दे, लोकतन्त्र जिन्दावाद, यो जित कसको जनताकोलगायतका नारा लगाएका थिए ।

र्‍याली माइतीघर पुगेर सभामा परिणत हुनेछ । सभालाई प्रचण्ड, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

सुझावित समाचार