आजबाट स्वस्थानी व्रतकथा सुरु : भक्तपुरको हनुमानघाटमा जे देख्यौँ (फोटोफिचर)

बिहिबार, १५ माघ, २०७७
डिजिटल संस्करण

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना आजदेखि सुरु भएको छ ।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिइसकेको छ ।

हातगोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । भक्तपुरस्थित हनुमानघाट पुग्दा धर्मावलम्बीहरू स्नान गरी पूजाआराधना गरिरहेका थिए । हनुमानघाटमा देखिएका केही दृश्य :

सुझावित समाचार