नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सबीच संयुक्त कारोबार सुरु

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडबीच एकीकृत कारोबार सुरु गरेको छ । बैंकले एकीकृत कारोबार तीनवटा शाखाबाट सुरु गरेको हो । 

बैंकले काठमाडौंको घण्टाघर, झापाको बिर्तामोड र उदयपुरको गाईघाटमा थपिएका शाखाले ग्राहकलाई गुणस्तरीय सेवा दिइने बैंकले जनाएको छ ।

योसँगै बैंकका ८६ शाखा, १ सय २८ एटिएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टर पुगेको जनाइएको छ । 

सुझावित समाचार