सेताम्य साल्डाङ

शनिबार, ३ माघ, २०७७
डिजिटल संस्करण

हिमपातले सेताम्य डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका– ३ स्थित साल्दाङ गाउँ । अहिले पूरै गाउँपालिका हिउँले छोपिएको छ । तीन हजार सात सय ८७ जनसंख्या रहेको शे–फोक्सुन्डोका अधिकांश बासिन्दा सदरमुकाम तथा बेसी झरिसकेका छन् । 

सुझावित समाचार