कांग्रेसले पुस १३ गते विरोध कार्यक्रम गर्ने [भिडियाेसहित]

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । 

यही पुस १३ गते देशका एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने जानकारी महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । 

रामचन्द्र पौडेल पक्षको प्रस्तावपछि कांग्रेस केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो ।

सुझावित समाचार