कांग्रेसले बाेलायाे पदाधिकारी–पूर्वपदाधिकारी बैठक

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

संसद्को दोस्राे ठूलो दल नेपाली कांग्रेसले सरकारले संसद् विघटनको सिफारिस गरेका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे आफ्नै निवासमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठकमा संसद् विघटन गर्न सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

सुझावित समाचार