संवैधानिक हिसाबले संसद् विघटन गर्नु गलत : बिडारी

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

सांसद रामनारायण बिडारी संसद्को विशेष अधिवेशन बोलाएको भए अहिलेको अवस्था नै देख्नु नपर्ने बताएका छन् । 

सांसद बिडारीले संवैधानिक हिसाबले संसद् विघटन गर्नु गलत भएको बताउँदै विघटनपश्चात् दुई विकल्प हुने बताएका छन्। पहिलो, आन्दोलन गरेर सदन चलाउने, दोस्रो, अदालतमा मुद्दा हालेर उल्टाउने।

सुझावित समाचार