तोरी फुल्यो बारीमा (फोटोफिचर)

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

चितवनको माडी नगरपालिका– ३ बैराठमा किसानले लगाएको तोरी बाली । यतिवेला किसानले लगाएको बारीमा तोरी फुलेर पहेँलै भएको छ ।

माडी क्षेत्रमा पछिल्लो समय चक्लाबन्दी रूपमा सामूहिक खेती हुँदै आएको छ । यसपटक यहाँ करिब एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा तोरीखेती भएको माडी नगरपालिकाका कृषि शाखा प्रमुख किरण पौडेलले जानकारी दिए । 

See More On

सुझावित समाचार