भारतले दियो २८ वटा आइसियू भेन्टिलेटर

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

​भारतले नेपाललाई २८ वटा आइसियू भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको छ । 

आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसियू भेन्टिलेटर प्रदान गरेका छन् । 

भारतले ​यसअघि पनि  अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसियू भेन्टिलेटर प्रदान गरेको थियो । 

​

सुझावित समाचार