काठमाडौंमा थपिए १६ सय २२ संक्रमित

आइतबार, १६ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार १६ सय २२ जना संक्रमित थपिएका छन् ।

थप भएकामा काठमाडौं जिल्लाका १३ सय ६२, ललितपुरका एक सय ६४ र भक्तपुरमा ९६ जना छन् ।

आज देशभर २८ सय २४ जना संक्रमित थपिएका छन् भने ३६ सय २० जना निको भई डिस्चार्ज भएका छन् । 

सुझावित समाचार