मानो रोपेर मुरी फलाउने किसानलाई यतिवेला धान भित्र्याउने चटारो छ ।
यस्तै काभ्रेको भुम्लु गाउँपालिकाका किसानलाई असारमा रोपेको धान भित्र्याउन चटारो छ । यो वर्ष समयमै पानी परेकाले असारमा रोपेको धान भित्र्याउन मंसिर नै कुर्नुपरेन ।
समयमै परेको पानीले अघिल्ला वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छन् किसानले ।
यसै सेरोफेरोमा काभ्रेको भुम्लु पुगेर नयाँ पत्रिकाका लागि दीपेन्द्र ढंगानाले केही दृश्यका तस्बिर संकलन गरेका छन् :
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)
.jpg'_'.2020-10-29.jpg)