प्रदेश १ मा थपिए पाँच सय ५६ संक्रमित

बुधबार, १२ कार्तिक, २०७७
डिजिटल संस्करण

बुधबार प्रदेश १ मा पाँच सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार दुई सय ५० पुगेकाे छ ।  

थपिएकाहरू मोरङमा दुई सय ४२, सुनसरीमा एक सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा पाँच, संखुवासभामा चार, खोटाङ र तेह्रथुममा तीन-तीन र प्रदेश १ बाहिरका १७ जना छन् । 

सुझावित समाचार