कोरोना संक्रमित एक महिलाको धरानमा निधन

बुधबार, ५ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक महिलाको धरानमा निधन भएको छ ।

कोरोना संक्रमित ५५ वर्षीया महिलाको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको हो ।

गडी, सुनसरीकी उनको मंगलबार राति ९ बजे निधन भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 
मृतक महिलामा मंगलबार नै कोरोना पजिटिभ देखिएको र सोही दिन निधन भएको उनले जानकारी दिए ।

मृतकको शव व्यवस्थापन नियमानुसार हुने अस्पतालले जनाएको छ । 

सुझावित समाचार