काठमाडौं उपत्यकामा थपिए १९ सय ३५ जना संक्रमित

बिहिबार, २९ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार १९ सय ३५  जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १६ सय ९३ जना, ललितपुरमा एक सय आठजना र भक्तपुरमा एक सय ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर आज ३७ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ सय ६४ जना निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार