काठमाडौं उपत्यकामा थपिए २६७२ जना संक्रमित

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शनिबार थप दुई हजार ६ सय ७२  जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा २१ सय जना, ललितपुरमा तीन सय ६९ जना र भक्तपुरमा दुई सय तीनजनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर शनिबार पाँच हजार आठजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक हजार दुई सय २९ जना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार