काठमाडौं उपत्यकामा थपिए २५४० संक्रमित

बिहिबार, २२ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बिहीबार थप दुई हजार पाँच सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार ८५ जना, ललितपुरमा तीन सय २० जना र भक्तपुरमा एक सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर बिहीबार चार हजार तीन सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । 

सुझावित समाचार