प्रदूषण परीक्षण गर्न लामबद्ध ट्याक्सी (फोटोफिचर)

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

प्रदूषणको मापदण्ड पूरा भए–नभएको चेकजाँच गर्न यातायात कार्यालयमा ट्याक्सीको लामो लाइन लागेको छ । 

ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयअगाडि सयौँ ट्याक्सी प्रदूषण परीक्षणका लागि लामबद्ध भएका छन् ।

सुझावित समाचार