अनशनरत डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन [तस्बिरसहित]

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

स्वास्थ्य सेवा सुधारको माग राख्दै १९औँ पटक अनशन बसेका डा. गोविन्द केसीको पक्षमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले डा. केसीको माग पूरा गर भन्दै नाराबाजी गरेका थिए । १३ दिनअघि जुम्लाबाट अनशन सुरु गरेका उनी अहिले काठमाडौंमा छन् ।  उनको अनशन निरन्तर जारी छ । डा. केसीको पक्षमा भएको प्रदर्शनका केही तस्बिरहरू :

See More On

सुझावित समाचार