कोरोना कहर : टेकु अस्पतालमा पिसिआर परीक्षण गराउनेको भिड (फोटोफिचर)

मंगलबार, ६ असोज, २०७७
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पिसिआर परीक्षण गराउनेको संख्या पनि बढिरहेको छ । मंगलबार बिहान टेकु अस्पताल परिसरमा अनौठो दृश्य देखियो । पिसिआर परीक्षण गर्नका लागि सोमबार रातदेखि लागेकाे लाइन मंगलबार बिहान अस्पतालको गेटदेखि बागमती नदी किनारसम्म पुगेको छ । 

हेर्नुहोस् केही दृश्य :

सुझावित समाचार