काठमाडौं उपत्यकामा थपिए ६ सय ७६ संक्रमित

मंगलबार, ३० भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मंगलबार थप  ६ सय ७६ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ५५ जना, ललितपुर जिल्लामा ३५ जना र भक्तपुर जिल्लामा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार १४ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । 
 

सुझावित समाचार