काठमाडौं उपत्यकामा थपिए पाँच सय १२ जना संक्रमित

सोमबार, २९ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा सोमबार थप पाँच सय १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा काठमाडौं जिल्लाका चार सय ४० जना, ललितपुर जिल्लाका २९ जना र भक्तपुरका ४३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार ११ सय ७० जना नयाँ संक्रमित थपिएका छन् ।
 

सुझावित समाचार