काठमाडौं उपत्यकामा थपिए चार सय ३१ संक्रमित

शनिबार, २७ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार चार सय ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

थप भएकामध्ये काठमाडौं जिल्लामा तीन सय ७७ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर १२ सय एकजना संक्रमित थपिएका छन् । 
 

सुझावित समाचार