काठमाडौं उपत्यकामा थपिए पाँच सय ७२ संक्रमित

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार थप पाँच सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा एकैदिन देखिएकाे संक्रमितकाे याे संख्या अहिलेसम्मकै सबैभन्दा बढी हाे ।

उपत्यकाको काठमाडौं जिल्लामा चार सय ९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार देशभर १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । 
 

सुझावित समाचार