काठमाडौं उपत्यकामा थपिए तीन सय ९६ संक्रमित

मंगलबार, २३ भदौ, २०७७
डिजिटल संस्करण

उपत्यकाका तीन जिल्लामा मंगलबार थप तीन सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा तीन सय, ललितपुर जिल्लामा ३८ र भक्तपुर जिल्लामा ५८ जनालाई संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर नौ सय दुईजनामा संक्रमण पुष्टि भएको छ । 

सुझावित समाचार