काठमाडौं उपत्यकामा थपिए चार सय आठ संक्रमित

शनिबार, २० भदौ, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शनिबार चार सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा तीन सय २६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

सुझावित समाचार