महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित

बुधबार, २१ असोज, २०८३
डिजिटल संस्करण
महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन पारित

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ।

घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ। बन्दसत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ।

सुझावित समाचार