थाइल्यान्डबाट ल्याइएको १० किलो गाँजासहित पाँचजना पक्राउ

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ थाइल्यान्डबाट ल्याइएको साढे १० केजी गाँजासहित पाँचजना पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले कैलालीका सुनील ठगुन्ना, डोटीका राजेश कठायत, सिन्धुपाल्चोककी अञ्जु लामा, प्युठानका गोपाल श्रेष्ठ र सिन्धुपाल्चोककी मनीषा तामाङलाई पक्राउ गरेको हो। 

थाइल्यान्डबाट नेपाल हुँदै भारतमा गाँजा तस्करी हुँदै आएको प्रहरीले जनाएको छ।

सुझावित समाचार