३७ वर्षदेखि बन्द रहेको शारदा पुस्तकालय सञ्चालनमा

शुक्रबार, २६ भदौ, २०८३
डिजिटल संस्करण

ललितपुरमा ३७ वर्षदेखि बन्द रहेको एक ऐतिहासिक पुस्तकालय सञ्चालनमा ल्याइएको छ। 

०४६ सालदेखि बन्द रहेको शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले पुनः सञ्चालनमा ल्याएको छ।  शुक्रबार सिटी हल, पुल्चोकमा आयोजित कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशीको उपस्थितिमा पुस्तकालय पुनः सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। 
 

सुझावित समाचार