नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापा नियुक्त भएका छन् ।  

नियुक्तिपछि डा. थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । 

सुझावित समाचार