नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठसँग २५ लाख धरौटी माग

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वअध्यक्ष आशिष श्रेष्ठसँग २५ लाख रुपैयाँ धरौटी माग भएको छ। विशेष अदालतमा उपस्थित भएका उनको बयानपछि धरौटी माग भएको हो ।

श्रेष्ठ सो इन्स्योरेन्सको अध्यक्ष हुँदा कम्पनीको पैसा व्यक्तिगत रूपमा सेयर खरिदका लागि भुक्तानी भएको थियो। बिचौलिया दीपक भट्टले आफ्नाे लगानी रहेका कम्पनीहरूको रकम यसरी दुरुपयोग गरेका थिए। जसमा उनलाई पनि मुद्दा दायर भएको हो। यस प्रकरणको अनुसन्धानमा तानिएपछि उनले राजीनामा दिएका थिए।  

सुझावित समाचार