सडकबत्ती जडानपछि झिलिमिली बन्यो ललितपुरको चक्रपथ (फोटोफिचर)

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

ललितपुरको बालकुमारीदेखि बल्खुसम्म स्मार्ट सडकबत्ती जडान गरिएको छ। चक्रपथ निर्माण सम्पन्न भएको सात वर्षपछि सडकबत्ती जडान गरिएको हो । 

गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ बालकुमारीमा आयोजित कार्यक्रममा सडकबत्तीको उद्घाटन गरेका हुन्। ललितपुर महानगरपालिकाले ७.९ किलोमिटर सडकमा बत्ती जडान गरेको हो । सडकबत्ती जडानपछि चक्रपथ झिलिमिली देखिएको छ। 

हेर्नुहोस् बुधबार बेलुका खिचिएका तस्बिरहरूः 

सुझावित समाचार